विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लघुबित तथा बितीय संस्था शोषण विरुद्ध को जिल्ला भेला र प्रशिक्षण कार्यक्रम पोखरिया मा सम्पन ।

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिर मा आज एक कार्यक्रम को बीच लघुबित तथा बितीय संस्था शोषण विरुद्ध पर्सा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पोखरिया मा संपन्न भयको छ। सो कार्यक्रम गोवर्धन प्रसाद यादव को सभापतित्वमा भय को कार्यक्रममा प्रमुख अतिथी लघुबित तथा बितिया संस्था विरूद्ध संघर्ष समिति नेपाल को राष्ट्रीय अध्यक्ष मणिराम ज्ञावाली, केन्दिय सचिव रमेश तामांग, बारा जिल्ला अध्यक्ष ललिता राय चौधरी,युवा मोर्चा अध्यक्ष सुकेश पटेल, अमरदेव हजरा लगायत का बयक्तीहरु को सहभागिता मा भय को सम्कापन कार्यक्रम मा पर्सा जिल्ला को १४ वटै पालिकाहरु मा रहेको लघुबित तथा बितीय संस्था विरूद्ध संघर्ष समिति को अगुवा तथा कार्यक्रताहरु को नेतृत्व मा गाउ गाउ बाट सयौ को संख्या मा लघुबित पीड़ित महिला तथा पुरुषहरु को सहभागिता, रहेको थियो कार्यक्रम मा नेपाली बिर सहिद प्रति को समझना मा १ मिनेट को मौन धारण र राष्ट्रीय गान बाट कार्यक्रम सञ्चालन भयको थियो । २०८० मनसिर ५ सम हाम्रो मांग पूरा नभय  हामी काठमांडू मा कड़ा आन्दोलन गर्ने प्रमुख अतिथि ज्ञावली ले सरकार लाई चेताउनी दिय । लघुबित तथा बितीय संस्था शोषण विरुद्ध संघर्ष समिति

 

 

 

 

 

प्रशिक्षण भेला बाट ५ सदस्यीय  जिल्ला कार्य समिति सर्वसहमति ले चयन भय को छ ।

नव गठित समितिहरु लाई प्रमुख अतिथि ज्ञावाली ले टीका तथा फूलमाला सहित गमछा ओढ़ाएर स्वागत तथा समान गरे का हुन ।
कार्य समिति को 
 १ अध्यक्ष सिवकुमार साह तेली ,
२ उपा अध्यक्ष मा गीता देवी ,
३ कोष अध्यक्ष मा चंदा देवी ,
४ सचिव मा अमरदेव यादव ,
५ सह सचिव मा भूषण साह कानू ,
१सलाहकार समिति संयोजकमा ,गोवर्धन प्रसाद यादव 
२ लक्ष्मण प्रसाद कुर्मी 
३ सुनैना देवी लगाएत हरु जिल्ला कार्य समिति मा चयन भय का छन ।  
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed