विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा को रामनगरी मा २ महिला सहित ३१ जना द्वारा रक्तदान ।

सिम्रौन्गढ़ नपा psa

पर्सा
को बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीमा अाज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यलय  र रामनगरी  युवा समाजले संयुक्त रुपमा अायोजना  गरेको रक्तदान  कार्यक्रममा २जना महिला   सहित ३१ जनाले रक्तदान गरेका छन।
रक्तदान जीवन दान भन्ने नाराका साथ, एक थुपा रक्तदान बाट कसैको जीवन बचिन्छ भन्दै युवा हरुले रक्तदान गरि पुन्यको काममा सहभागी भएका छन।
रक्तदान कार्यक्रममा रक्तदान गर्ने हरुमा अन्जली यादव,अानुराधा पटेल,जय नरेश साह ,सोनालाल पटेल .प्रभात पडित ,नरेश यादव,राजेश राउत कुर्मी ,प्रबिन पटेल ,सन्जय कुमार साह ,रन्जन साह तेलि अमित कुमार गुप्ता,रन्जित कुमार साह ,ओम हरि यादव,मुन्ना चौधरी ,एकबाल चौधरी ,बिनेश्वर राउत ,कन्हैया राउत .मुकेश पटेल .जय करण साह .सुरेश कुमार सहनी.साजन सहनी.पप्पु कुमार साह
.राजन चौधरी ,कमलेश गुप्ता .फुलचन कुमार गोढ,रामेश्वर यादव,भैयाराम यादव,बिकाश ठाकुर लोहार,अमिर शर्मा ,रोशन साह .प्रभात कुमार तेलि लगायत ले रक्तदान गरेका छन। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी  उपशाखा सभापति हरेन्द्र साह तेली को सभापतित्वमा सम्पन्न भएको  हो। रक्तदान कार्यक्रममा सहयोगी अाकाश गुप्ता ,दिपेन्द्र प्रजापती,अमिर शर्मा,रोशन गुप्ता , प्राबिधिक सहयोग रक्तसंचार केन्द्र पर्सा का मनिष गुप्ता ,रामप्रित पंडित,नवीन चौरसिया,संदिप यादव लगायत को सहभागिता रहेको थियो।रक्तदान गर्ने युवा हरुलाई प्रमाणपत्र दिएर समान  गरेका थिए ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed