विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जीउतिया पर्वको उपलक्षयमा पोखरिया नगरपालिकाको सामुदायिक विधालयमा भोली बिदा

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

शैलेश गुप्ता १८ असोज पोखरिय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा को पोखरिया नगरपालिका ले आज एक सुचना जारी गरी पोखरिया नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा भोली असोज १९ गते शुक्रवार को दिन बिदा दियको निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्री वास्तव ले जनायका हुन । सामुदायिक विधालयहरु मा विशेष गरी महिला शिक्षिकाहरु लाई मध्य नजर गरी जीउतिया पर्व महिला हरु को लागी महान र कठोर पर्व भय को हुनाले महिला हरु लाई लक्षित गरी सामुदायिक विधालयहरुमा बिदा दिय को हो । नगरपालिका को फेसबुक पेज बाट बिदा सार्बजनीक गरियको पोखरिया नगरपालिका को निमित प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिय ।  

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed