विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालिका बाट मोटरसाइकल चोरी गर्ने एक जना चोर नगर प्रहरी द्वारा पकराऊ।

सिम्रौन्गढ़ नपा psa

 

पर्सा को पोखरिया नगरपालिका को गेट बाट आज ११:४० मा मोटरसाइकल चोरी गर्ने क्रम मा एक जना चोर पकराउ परे का छन।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदेश नम्बर २ -०३-० १४ प ४०१३ नम्बर को होनडा साइन मोटरसाइकल मा साचो लगायर खोलने क्रम मा पोखरिया नगरपालिका बाट खटाईएको पोखरिया नगरपालिका को नगर प्रहरी दीनानाथ प्रसाद चौरसियाको टोलीले ती चोर लाई मोटर साइकलमा साचो लगायर गुडाऊन खोजेको क्रममा नगर प्रहरीले नियंत्रण मा लिएका थीय ।

 

 

Karaiya Mai Notice Winter

मोटरसाइकल चोरी को आरोपमा पकराऊ परेका

पोखरिया नगरपालिका वडा नम्बर ७ बस्ने रानीगंजको  तैयब अंसारी रहेका रहेका हुन ।

 

अनसारी लाई इलाका प्रहरी कार्यालय पोखरिया मा राखिए को तर थप बिबरनको विषय मा इलाका प्रहरी कार्यालय पोखरिया संग बुझन खोजदा ई प्र का पोखरिया को मोबाइल नम्बर 9855027099 मा सम्पर्क हुनसकेन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed