CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोली आश्विन शुक्ल पूर्णिमा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै ४ राशीमा राम्रो फल ।

फेटा GP PSA
337
सिम्रौन्गढ़ नपा psa

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

 

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका

धर्मशास्त्रविद् प्राडा. देवमणि भट्टराईले जानकारी दिए।उनका अनुसार राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुनेछ।

 

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए। यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।

 

Karaiya Mai Notice Winter

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।

कसलाई राम्रो ?

शास्त्रीय वचन अनुसार यस पटकको ग्रहणले चार वटा राशीलाई राम्रो हुनेछ । कर्कट- सुख प्राप्ति, तुला- श्री प्राप्ति, कुम्भ- लाभ र मीन- सुखम् प्रप्त हुने उल्लेख छ ।

कसलाई हानी ?

धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन नगर्ने । सयन नगर्ने ।

 

‘ओम सोम सोमाय नमः ओम नमो भगवते बासुदेवाय’ मन्त्रोच्चरण गर्ने । ग्रहणपछि अर्थात भोलिपल्ट सेतो चिज दान दिनुपर्छ ।

खबर मध्य बिन्दु online

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश