विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री श्री १०८ श्री जयलाल गिरी बाबाको सोरठी पुन्यतिथिमा भन्डाराको आयोजन

सिम्रौन्गढ़ नपा psa

बारा, रंजीत पाण्डेय।

श्री श्री १०८ श्री बालक गिरी नागाबाबा को उपस्थितिमा हिजो परसौनी गा पा ४मा सोरहिया भंडाराको आयोजना गरीएको हो। जस्मा नेपाल भारतका साधु सन्तहरु लाई आमन्त्रण गरिएको थियो। संत परंपराको अनुसार भू-समाधि (mausoleum) दिएको हो। भू-समाधि भन्दा पहिला श्री श्री १०८ जयलाल गिरी बाबाको पार्थिव देह लाई पालकी यात्रा निकाली चण्डी माई मंदिर परिसरमा नै नेपाल र भारत बाट सयौंको ठुलो संख्यामा साधु-संत र आम-सर्वसाधारणहरुको सहभागिता रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भू-समाधि किन दिइन्छ?

हिंदू मान्यताको अनुसार मृतक व्यक्ति लाई जलाउने गरिन्छ तर यस्तो किन मानिन्छ कि आत्मा (Soul) शरीरको वरिपरि  त्यो बेला सम्म घुमिरन्छ, जब सम्म त्यो व्यक्तिको अंतिम संस्कार (Funeral) गरिदैन, आत्माको शरीर संग रहेको मोह र मायाका कारण पुनः शरीरमा प्रवेश गर्ने प्रयासमा रहन्छ त्यही कारण अंतिम संस्कार गर्ने गरिन्छ। तर साधु-संतका लागि यस्तो हुदैन किनकि संन्यासी बन्ने बितिकै आफ्नो पिंडदान गरि सकेको हुन्छ्न र उक्त शरीर बाट आत्मा छुटिसकेको मान्यता रहेकोले, संन्यासीको पार्थिव शरीर लाई जलाउने आवश्यकता नरहेकोेले उनको  भू-समाधि दिने चलन रहेको छ।

भू-समाधिको प्रक्रिया केहो ?

Karaiya Mai Notice Winter

भू-समाधि दिने प्रक्रिया पनि बुझी हाल्नु होस्। सबै भन्दा पहिला शरीर को गंगाजलले नुहाउने गरिन्छ तत पश्चात पार्थिव शरीर लाई आसनमा बसाइन्छ र विभूति लगाएर समाधि स्थलमा शरीर बसाउने गरिन्छ त्यस पछि वस्त्र लगाएर चंदन लगाउने गरिन्छ् त्यस पछि  फूल माला लगाईन्छ तत पश्चात पार्थिव शरीर लाई छोपिन्छ। भू-समाधि  दिए पछि उक्त स्थान लाई गाईको गोबरले लीपेर पवित्र बनाईन्छ।

भू-समाधि कसरी दिइन्छ ?

भू-समाधि दिने समयमा संन्यासीको पार्थिव शरीर लाई पद्मासन वा सिद्ध आसन मुद्रामा बसाएर अंतिम दर्शन गरिने चलन रहेको छ। त्यहि आम-सर्वसाधारणका लागि तेर्हौ पुन्य तिथिको ठाउँमा सोह्रौ पुन्यतिथिमा भू-समाधि के १६ दिन पछि संन्यासी सोरठी गर्ने गरिन्छ र सोरठीको दिन भंडाराको आयोजना गर्ने चलन रहेको छ। सोही परम्परा अनुसार श्री श्री १०८ जयलाल गिरी बाबाको ब्रह्म लिन भएको १६ दिन भएको र भंडारा ब्वायस्थापनका लागि प्रेमलाल गुप्ता, बिनोद ठाकुर, रामनाथ ठाकुर, बलिराम महतो, बृजकीशोर साह, गोपाल पंडित लगायतको सहयोगमा हिजो आज र भोलि तीनदिने भण्डाराको आयोजना हुने जनाइएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed