विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

५ करोड़ ५० लाखको लागतमा सुविधा संपन्न होटल बिराट एण्ड प्लाजा ब्यारेक रोड बीरगंजमा बुधवार देखी सञ्चालनमा 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २३ कार्तिक पोखरिया

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

को

बिरगंज महानगरपालिकाको ब्यारेक रोडमा रहेको सेवा सुबिधा सम्पन्न होटेल बिराट एन्ड पलाजाको बुधबार एक समारोहका बिच टिहुकी सम्भौताका पुर्व गा oबि ऊ अध्यक्ष प्रहलाद गुप्ताले उद्वघाटन गर्नु भएको हो। होटल बिराट एन्ड पलाजाको उद्वघाटन बिधवत रुपमा हिन्दू परम्परा अनुसार पुजापाठ गरी संचालनमा ल्याएको गुप्ताले जनाए । सबै लाई अाटने गरी सेवा सुबिधा सम्पन्न होटल संचालन गरिएको गुप्ताले जनाए ।यस् होटेल बिराट एन्ड पलाजा पाँच तल्ल भवन र करिब साढे पाँच करोडको लागतमा निर्माण गरिएको गुप्ताले जनाएका छन । यश होटलमा सबैले आटने गरि करिब दुई हजार देखि पचिस सय र तीन हजार सम्ममा कोठा ( रुम )भाडामा पाउने सस्तो बस्ने ब्यवस्थापन गरिएको छ। सस्तो रुम भाडा भएको कारण जुनसुकै तह तपका ग्राहकहरुले सेवा लिन सकने ब्यवस्था गरिए को हो। होटल बिराट एन्ड पलाजामा खाना ,खाजा र,पे पदार्थको केन्टिंग समेत संचालनमा रहेको हो। यश होटलमा खाने बस्ने सेवा सुबिधा सम्पन्न ब्यवस्थापन रहेको छ। यश होटल बिराट एन्ड पलाजामा गाडी पार्किङको लागि सुबिधा रहेको संचालकले जनाएका छन। तल बाट माथी रुम हरुमा जान लाई लिफ्टको ब्यवस्था गरिएको छ।बिरगंजको न्या निर्माण भई संचालनमा अाएको होटल बिराट एन्ड प्लाजा अन्य होटल भन्दा सस्तो होटल रहेको संचालक सि,ए, नरेश पटेलले जनाएका छन।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed