विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धोबिनी गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २४  कार्तिक पोखरिया

 

हि

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिन्दु हरुको महान चाड पर्वको रुपमा रहेको दिपावली एव छठ पर्वको अवसरमा अाज पर्साको धोबिनी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दिपावली र छठ पर् शान्ति सुरक्षा कायम राखदै सभय र भब्य दिपावली ,छठ पर्व मनाउन गाउँपालसका अध्यक्ष मदन प्रसाद चौहानले मन्तब्य ब्यक्त गरे। दिपावलीमा पटाकाहरु बाट बालबालिका हरुलाई टाडा राखन अाग्रह समेत गरे। दिपावलीमा हुने गरेको लापरबाहीका कारण अागलगी हुने गर्छन तर दिपावलीमा दियोको अागो बाट सतर्क रहेर दिपावली मनाउन समेत अाग्रह अध्यक्ष चौहानले गरेका छन।

 

 

शुभकामना अदान प्रदान कार्यक्रममा उपाध्यक्ष मन्जु देवी कुर्मी , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल, प्रमुख प्रसाशकिय अधिकृत प्रमोद कुमार साह,वडाध्यक्ष बन्धु साह , देबेन्द्र पटेल,राजकिसोर कुर्मी, अबास मियाँ , मनाउर मियाँ , जितेन्द्र पटेल,शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्शी शाखा प्रमुख प्रदिप पटेल, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, इन्जिनियर रबिभुषन पटेल ,अजय साह, प्रहरी निरीक्षक राजाराम यादव, लगायत जनप्रतिनिधि र कर्मचारी हरुको सहभागीता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed