विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूर्व प्रधान मंत्री के पी ओली द्वारा पार्टी प्रवेश कार्यक्रमलाई सभ्य र भभ्य बनाउन एमाले पोखरिया नगर कमीटीको बैठक संपन्न। 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ कार्तिक पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

 

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालिका वडा ने नम्बर ४ मा रहेको ने क पा एमाले पोखरिया नगर कमिटी को पार्टी कार्यालय मा आज नगर कमिटी को बैठक संपन्न भय को छ।

 

सो बैठक नगर अध्यक्ष विंध्याचल ठाकुर को अध्यक्षता मा सम्पन भय छ।

 

भने बैठक मा ने क पा एमाले पार्टीको पोखरियामा कार्तिक २२ गते भयको चिया पान कार्यक्रम को समिक्षा गोष्ठी र मंसिर ५ गते मंगलवार को दिन पोखरिया मा हुन गई रहेको बृहत सभा तथा पार्टी प्रवेश कार्यक्रम मा ने क पा एमाले पार्टीको राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधान मंत्री के पी शर्मा ओली द्वारा प्रमुख अतिथि को संबोधन कार्यक्रम रहेको तैयारी तथा पूर्व माननीय हरीनारायण रौनियारले जनता समाज बादी पार्टी प्रत्याग गरी ने क पा एमाले प्रवेश गर्ने कार्यक्रमलाई पोखरिया नगर कमिटी ले सभ्य र भय बनाउने उद्देश्य ले आज पार्टी कार्यालय पोखरिया मा बैठक बसी विभिन्रन विषय मा छलफल भय को र पार्टी का नेता तथा कार्यक्रतालाई विभिन्न जिमेवारी बाढ़िय को छ। नगर सचिव सन्तोष गिरीले बताए ।

 

 

जिमेबारी बाडदा कार्यक्रताहरुले लिय को जिमेबारीलाई  इमानदारी पूर्वक बहन गर्ने अठोत बयक्त गरे । बैठकमा प्रमुख अतिथि माननीय प्रभु हजरा ,बिश्वंबर शर्मा पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,सचिव सन्तोष गिरी ,भगवान प्रसाद कुर्मी ,सुमित साह गोड, सुरेश पासवान ,वडा अध्यक्ष प्रमोद गिरी , रामप्रबेश प्रसाद चौहान , महेंद्र महतो चाई, राधा साह कानु , गोवर्धन यादव , कौशल साह गोड, इंद्रदेव प्रसाद कुर्मी , जोगेन्द्र प्रसाद रौनियार ,राजेश्वर प्रसाद रौनियार ,लगाएतकाहरु को सहभागिता रहेको थियो।

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed