विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कायस्थ समाजको देवता चित्रगुप्त भगवानको पुजा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

चित्रगुप्त पूजा हिंदू कैलेंडर को अनुसार, हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आज, मंगलवार, अप्रह्न ०२ बजेर ३६ मिनट देखि अर्को दिन अप्रहान ०१ बजेर ४७ मिनट उतरार्ध हुने र सोही आधारमा चित्रगुप्त पूजा १५ नवंबर बुधवारका दिन मनाउने जनाइएको थियो र सोही अनुसार आज मनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चित्रगुप्त पूजा सामग्री
भगवान चित्रगुप्तको तस्वीर वा मूर्ति, सेतो कागज, कलम, दवात, खाताबही, पीले वस्त्र, अक्षत्, फूल, माला, चंदन, कपूर, तुलसी के पत्ते, गंगाजल, शहद, धूप, दीप, नैवेद्य, मिठाई, फल, पान, सुपारी, तिल, पीली सरसों आदि।

चित्रगुप्त प्रार्थना मंत्र
मसिभाजनसंयुक्तं ध्यायेत्तं च महाबलम्। लेखिनीपट्टिकाहस्तं चित्रगुप्तं नमाम्यहम्।।

Karaiya Mai Notice Winter

चित्रगुप्त पूजा मंत्र
ओम श्री चित्रगुप्ताय नमः

चित्रगुप्त पूजा की सही विधि
शुभ मुहूर्तमा पूजा स्थान पर पूर्व दिशामा एक चौक बनाएर त्यहा लकड़ीको एक चौकी राखेर चित्रगुप्त महाराजको मूर्ति मुर्ति तस्वीर लाई स्थापित गरी नया कलम, दवात र खाताबही राख्नु पर्छ। ततपश्चात पंचामृत बाट चित्रगुप्त महाराज लाई अभिषेक गरी फिर अक्षत्, फूल, माला, चंदन, वस्त्र, फल, धूप, दीप, नैवेद्य आदि चढ़ाएर पूजाको समय मंत्र वाचन गरी कलम, खाताबही र दवात लाई पनि पुजा गरिन्छ।

खाताबहीको पहिलो पन्नामा स्वास्तिक बनाएर श्री गणेशाय नम: लेखी सेतो कागजमा ओम चित्रगुप्ताय नमः मंत्र लाई ११ चोटी लेखी कागज लाई चित्रगुप्त महाराज लाई चढाइन्छ र त्यस पछि चित्रगुप्त जी को आरती गरिन्छ। तत पश्चात व्यपारमा उन्नति र परिवारमा खुशहालीका लागि प्रार्थना गरिन्छ।

चित्रगुप्त पूजाको महत्व
धार्मिक मान्यताको अनुसार चित्रगुप्त भगवान मनुष्योंको कर्मको लेखा-जोखा राख्ने गर्छन त्यसकारण चित्रगुप्त पूजाको अवसरमा कलम, दवात, खाताबही लाई पूजा गर्ने विधान रहेको छ। चित्रगुप्त भगवानको कृपाले बिजनेसमा उन्नति हुन्छ र बुद्धि, वाणीको प्रभाव बढ़ने गर्दाछ भन्ने मान्यता रहेको छ। दिपावली बाट चित्रगुप्त पूजाको दिन सम्म कायस्थ समाजले लेखा-जोखा  नगर्ने चलन रहेको मान्यता रहिआएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed