विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एमाले पर्सा क्षेत्र नम्बर ३ को बैठक सतवरियामा सम्पन

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २८ कार्तिक पोखरिया 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पूर्व माननीय हरीनारायण को घर  पोखरिया नगर पालिका को वडा नम्बर ५ सतवरिया मा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका क्षेत्रीय कमिटीको बुधवार बसेको बैठकले निम्नम निर्णलय गरे को छ।

 

यहि मङ्सिर ५ गते पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा हुन गईरहेको नेकपा एमाले पार्टी को बृहत सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीले निर्णय गरेको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका राष्ट्रिय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुन गईरहेको पार्ट प्रवेश कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गराउन एमाले पर्साले बिगत केहिदिन देखि तिब्रगतिमा काम गरिरहेको क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष राजेश्वर प्रसाद रौनियारले जानकारी दिए।

 

Karaiya Mai Notice Winter

क्षेत्रीय अध्यक्ष राजेश्वर प्रसाद साहको उपस्तिथिमा पार्टी प्रवेश कार्यलाई भब्य रुपमा सफल बनाउन व्यवस्थापनको बारेमा छलफल भएको हो ।

 

सो बैठक मा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता ,

 

पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण प्रसाद रौनियार ।

संविधान सभा सदस्य,प्रदेश कमिटी सदस्य,तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान ,

 

एमाले नगर अध्यक्ष बिन्ध्याचल ठाकुर , शिक्षक बिनोद गिरि , ने क पा एमाले को नगर सचिव सन्तोष गिरी , भगवान कुर्मी , जिल्ला सदस्य दिपक ठाकुर लगायतको उपस्तिथी थियो ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed