विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

७० ग्राम ब्राउन सुगर सहित जोगबनी का २ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa


सुनसरी, मंसिर ०८ गते ।

Karaiya Mai Notice Winter

सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले BR 38AE 6075 को नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत जोगबनीका २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाई राखेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । सोनु कुमार चौधरी,बलबीर राम मोटरसाईकलको हेलमेटबाट ब्राउन सुगर बरामद भए संगै मोटरसाईकल चालक र पछाडि सवार रहेका भारत जोगबनीका बलबिर राम समेत दुबै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed