विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा कार्यरत सहकारीको लापरवाही र कृषि साखाको कर्मचारीको बदमासीले पोखरियाका किसानले पाएन्न मल

सिम्रौन्गढ़ नपा psa

 

                                   शैलेश गुप्ता ९ मंसिर पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा

 

पर्सा को पोखरिया नगरपालिकामा मल खरीद बिक्री गर्ने १३ वटा सहकारी संस्थाहरु रहेका छन । ई १३ वटा सहकारी संस्था मध्य विगतको दिनमा पोखरिया नगरपालिकाको वडा नम्बर १ देखी १० सम रहेका किसानहरुलाई मल बिक्रीगरी आइरहेका छन ।

 

 

मल बिक्री वितरणमा अनाधिकृत मूल्य अभी वृद्धि गरी कालोबजारी भईरहेको गुनासो स्थानिय किसानहरुले पोखरिया नगरपालिकाको कार्यालय पुगेर गर्न थाले पक्षी।

 

पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान को निर्देशनमा पोखरिया नगरपालिका अन्तर्गत रहेको नायक समितिको बैठकले नगरपालिका भित्र मल बिक्री वितरणको गर्नकोलागी एक सुचना मार्फत

डि ए पी प्रति बोरा रु २४००. र यूरिया प्रति बोरा रु ८०० मूल्य निर्धारण गरेका थिय ।

 

 

तर इ संस्थाहरुले सर्वसाधारण किसान हरु को आखामा धूल हाली मल अभाव को बहाना बनाई कृत्रिम मूल्य सृजना गरी बिक्री वितरणमा ई १३ वटा सहकारी संस्था तथा बीज भण्डारले किसानहरु सित अग्रिम पैसा लियर मल दिन गरेका थिय कती जस्ता बीज भण्डार र सहकारीहरूलें किसानहरु सित १ बर्ष अगाड़ी नै पैसा लिई हाल सम मल नदीएको स्थानीय किसानहरूले बताएका छन ।

 

 

यस बर्ष किसानहरुले मंसिर मसान्त को दोस्रो हफ्ता सुरु हुन लागदा पनी ई बीज भण्डार र सहकारी संस्थाहरुलाई अग्रिम पैसा दिन नमाने पक्षी पोखरिया नगरपालिकाको कृषि शाखा को मिलोमतो र आर्थिक चल खेलका कारण हाल सम पोखरिया नगरपालिकाका किसानहरूले मल नपाए को श्रोतले जनायको छ।

 

 

 

स्रोत का अनुसार कृत्रिम मूल्य अभिवृद्धिको मुल्य सृजना गराउनमा पोखरिया नगरपालिकाको कृषि साखामा कार्यरत कर्मचारीहरुको संगलंगता रहेको र त्यस बाट कमीशन मिलने स्रोतले बताएको हो ।

 

 

पोखरिया शाखामा कार्यरत कर्मचारीहरुको राजनीतिक र बदमासीले पोखरियाको किसानहरूले सास्ती खेपन बाध्य भयका छन ।

 

कृषि शाखा मा कार्यरत कर्मचारीहरुको आसे पासे तथा नातेदारहरुले सहज रूपले आफनो आवस्यकता भन्दा बढ़ी नै मल लिइ घर मा भंडारनगरी राखने गरेकाछन र ती भण्डारन  गरियको मल नेपाल बाट भारत मा रहेका आफनतहरु कहा जानेगरेको स्रोत ले बताए को छ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed