विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा मिलन केन्द्र काठमाडौंको २३ औं स्थापना दिवसमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल द्वारा पत्रकार श्रवण साह कानू सम्मानीत

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ९ मंसिर पोखरिया 

काठमाडौं

 

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काठमाडौं – पर्सा मिलन केन्द्र काठमाडौंले २३ औं स्थापना दिवस‌ एक कार्यक्रमका बिच काठमाडौं मै मनाएकाे छ ।

 

Karaiya Mai Notice Winter

पर्साबाट काठमाडौंमा आएर बुद्धिजीवी, व्यवसायी, बिद्यार्थी बिचकाे सम्बन्धलाई निरन्तरता पर्सा मिलन केन्द्रले स्थापनाकाल‌ देखिनै दिदै आएको हो।

 

पर्सा मिलन केन्द्र काठमाडौंको २३ औं स्थापना दिवसको अवसरमा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारि सम्पादक श्रवण प्रसाद साह लाइ कार्यक्रमका बिशिष्ट अतिथि उधोग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजाल द्वारा सम्मानित भएका छन्।

 

सम्मानित हुने पत्रकार श्रवण प्रसाद साह पर्सा जिल्ला स्थित वीरगंज महानगरपालिका वडा नं १७ अलौं (बजार टोल) निवासी हुन उहाँ सामाजिक कार्यमा सधै सक्रिय रहने व्यक्तित्व हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed