विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतको तामिल नाडुमा बीरगंज १३ को देव जयसवाल समानीत 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १८ मंसिर पोखरिया

भारत

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारत को तामिल नाडुको होटल बृजी रेसिडेंसी मा आयोजन भयको एशिया एवार्ड २०२३ नामक कार्यक्रम मा मधेश प्रदेश बाट पर्सा को बीरगंज महानगरपालिका वडा नम्बर १४ राधेमाई ऐस्थित ए पलस एकडेमीको स – संचालक प्रधानाध्यापक र समाज सेवी देव जयसवाल लाई आइतबार समान गरेको छ।

 

 

Karaiya Mai Notice Winter

कार्यक्रम को आयोजक संस्था ले जयसवाल लाई समान गर्दै आभार प्रकट गरे को हो ।

जयसवाल बीरगंज महानगरपालिकाको वडा नम्बर १३ राधे माइ टोल मा बसदई आए हुन।

 

राधेमाइमा जयसवालको आफ्नो विधालय र ट्यूशन सेन्टर पनी छ। जसमा गरीब छात्र छात्र लाई जशवाल ले विशेष प्राथमिकता दिई समाज लाई शिक्षित बनाउने तरफ उनको जोर छ।

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed