विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस मञ्च नेपाल बाराको जिल्ला अध्यक्षमा यादव र उपाध्यक्षमा पासवान चयन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रेस मञ्च नेपाल बाराको जिल्ला अध्यक्षमा यादव चयन भएका छन्। लामो समय पश्चात् हिजो नया समिति गठन भएको हो। हिजो एक कार्यक्रमका विच प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अध्यक्ष अभरेन्द्र यादवको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष मनोज कुमार यादवको प्रमुख आतिथ्यता एवं केन्द्रिय कोषाध्यक्ष प्रतिमा चौधरी, केन्द्रिय सदस्य अनिलकुमार वर्मा, त्रिलोकिनाथ यादव लगायतको सहभागितामा पुनरगठन गरिएको हो। जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष तथा पुर्व माननीय रामबाबु यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो। पुनरगठन कार्यक्रममा सर्व सहमतले तराई मधेश खबर राष्ट्रिय दैनिकका संचालक पवन यादव लाई प्रेस मञ्च नेपाल बाराको अध्यक्षमा चयन गरिएको हो।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बारा जिल्लाका विभिन संचार माध्यममा आवद्ध रहेका १५ सदसिय पत्रकाहरूको बारा जिल्ला समिति गठन भएको हो । अध्यक्षमा यादव, उपाध्यक्ष निखिल पास्वान, सचिव मानिकचन साह, कोषाध्यक्ष नेहा गीरी, सदस्यमा प्रवेश चौधरी, सबिर आलम, राजेश प्रसाद यादव, संजय कुशवाहा, किरण यादव, ज्योति सिंह, निभा गिरी, अभय दुवे, उपेन्द्र पासवान, नितु कुशवाहा लगायतका सर्वसहमतमा चयन भएका छन्।

कार्यक्रममा प्रेस मञ्चका केन्दिय सदस्य त्रिलोकि यादव, विशिष्ट अतिधि रामबाबु कुमार यादव, मधेश प्रदेश सदस्य धर्मेन्द्र प्रसाद यादव, जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादव, जिल्ला सचिव मुर्तुजा अंसारी, जिल्ला कोषाध्यक्ष विनोद प्रसाद यादव, जिल्ला कार्यकारी सदस्य विजय शंकर प्रसाद यादव, प्रेस सेन्टरका रमेश साह लगायतका उपस्थिति रहेकोे थियो। भने कार्यक्रममा स्वागत मन्तब्य अनिल कुमार वर्माले ब्यक्त गरेका थिए भने नेहा गिरीले कार्यक्रम सञ्चालन गरेकि थियिन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed