विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज  पोखरिया नगरपालिकामा र्याली संपन्न।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २२ मंसिर पोखरिया 

 

Karaiya Mai Notice Winter
पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

 

पर्सा को पोखरिया नगरपालिकामा  लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्तर्गत आज बिहान पोखरिया नगरपालिकामा  र्याली निकलिए को हो ।
पोखरिया नगरपालिकाको कार्यालय पोखरिया पर्सा महिला, बालबालिका ,तथा जेष्ठ नागरिक पोखरिया  पर्साको आयोजनामा सो र्याली निकालिएको हो ।
सो र्यालीमा श्री जिल्ला उचांग्ल रामदेव कलवार प्राविधिक नमुना मा बि  पोखरिया +२ को छात्र छात्राहरुको  सहभागितामा र्याली तथा कार्यक्रम संपन्न भयको हो ।
सो कार्यक्रम पोखरिया नगरपालिकाको
महिला, बालबालिका ,तथा जेष्ठ नागरिक पोखरिया सामाजिक विकास साखा अन्तर्गतका भोकल  पर्सन श्रीमती हस्तयानी गिरीको अध्यक्षतामा भयको र्याली तथा कार्यक्रममा प्रमुख अतिथी पोखरिया नगरपालिकाको नगर प्रमुख प्रधुमन प्रसाद चौहान रहेका िथए ।
र्याली तथा कार्यक्रममा छात्र छात्रहरुले महिला हिंसा अन्त गरौ , गलायतका पंपलेट कार्ड बोकी पोखरिया नगरपालिकाको  गेट अगाड़ी बाट निस्केको र्याली पोखरिया बजारलाई परिक्रमागरी  नगरपालिकामा पुगी कोर्ण सभामा परिणत भयको  िथए ।
कोर्ण सभामा पोखरिया नगरपालिकाको निमित  प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवासतव ,सामाजिक विकास शाखा प्रमुख बाल्मिकी प्रसाद रौनियार, नरेन्द्र साह कानू , शिक्षक उमेश प्रसाद चौहान , शिवसंकर प्रसाद यादव, ताराचंद्र साह कानू, छात्र छात्रहरु ,संचार कर्मी धर्मेन्द्र चौरसिया लगाएतकाले मनतबय राखेका हुन ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरिया र लाइफ नेपाल संस्थाको समेत सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed