विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा बनिन राम

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा राम बनेकी छिन्। बाराकी एक २० वर्षीय महिलाले तिम्ल्याही सन्तानलाई जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी संखु रामकी पत्नी मिन्कु देवी रामले आइतबार एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रशव पीडाले च्यापेर कलैयामा शल्यकृया सम्भव नभए पछि वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कु देवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादबले मिन्कु देवी द्वारा शल्यक्रिया मार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।

शल्यकृया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.यादबले जानकारी दिइन् । डा. यादवकाअनुसार तीन सन्तानमध्ये २ छोरा र १ छोरी रहेका छन् । आमा सुरक्षा कार्यक्रमअन्र्तगत मिन्कुको निशुल्क शल्यक्रिया गरिएको हो । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed