विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगर विकासको ४० बर्ष देखी अल्पत्र रहेको काम  नगर प्रमुख चौहान द्वारा आज सिलन्वास सम्पन ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २९ मंसीर पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा
Karaiya Mai Notice Winter
पर्सा को पोखरिया नगरपालिकामा ४० बर्ष देखी अल्पत्र रहेको  नगर विकासको काम आज देखी सुचारू भयको छ।
आज एक कार्यक्रमको बिच पोखरिया नगरपालिकाको मेयर प्रद्युमन प्रसाद चौहानले  पूजा पाठ गरी सिमाना को पिलर गाड़ी रिबन  काटी कार्यलाई सुचारू गर्नको निमित काम को   सिलन्वास गरेका हुन
४० बर्ष देखी अल्पत्र  रहेको नगर विकास को काम सुचारू भय पश्चात पोखरिया नगरपालिकाका नगरबासीहरुको नगर विकास मा परेको जगा धनीहरु हर्षित भयका छन ।
काम सुचारू तथा सिलन्वास कार्यक्रममा पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,
पोखरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानू ,
नगर विकास  जगा एकीकरण समिति पोखरिया को कार्यकारी अध्यक्ष राजुबाबू गिरी ,
 नगर बिकास कार्यालय पोखरियाको साखा प्रमुख  हरिनारायण मिश्रा,
इंजीनियर सुमित यादव ,
गोवर्धन यादव , जयनारायण गिरी , शिक्षक पारस ठाकुर ,
 मनोज प्रसाद कुर्मी , सम्भू प्रसाद श्री वास्तव,
 नगर बिकास जगा एकीकरण समिति पोखरियाको पदाधिकारी र  नगर विकास साखा कार्यालय पोखरिया तथा नगरपालिका का कर्मचारी नगर प्रहरी  र जगा धनीसाहूहरुको उपस्थितिमा    सिलन्वास सम्पन भयको हो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed