विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

काममा अटेरी गर्नेलाई कामबाट वंचित गरिने पोखरिया न पा को चेताउनी / सफाई कर्मचारीको नाइके माथी बालात्कार गर्ने प्रयास गरेको आरोप / उजूरी प्रहरी अनुसन्धानमा ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ३० मंसिर पोखरिया 

 

पर्सा को पोखरिया नगरपालिकामा सरसफाई शाखामा कार्यरत नाईके कर्मचारी रामबली पासवानले एक जना महिलालाई बालात्कार गर्ने प्रयास गरेको आरोप पासवानलाई लागेको छ।

 

 

बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएकी महिलाको श्रीमान पोखरिया नगरपालिकाको सफाई कर्मचारी हुन ।

 

Prasauni holi 2082

२०८०/०८/३० गते बिहान ९ बजे पोखरिया नगरपालिकाले पत्रकार समेलन राखेकोले कार्यालयको सरसफाई गर्न कोलागी कार्यालयले साझ ७ बजे सफाई कर्मचारीलाई न पा कार्यालयमा बोलाईयको थियो।

 

 

 

सफाई कर्मचारीको ड्यूटी बिहान र बेलुकाको समय मा बाडियको पोखरिया नगरपालिकाले जनायको छ।

 

karaiya holi 2082

पत्रकार समेलन रहेको सिलसिलामा कर्यालयको सफाई कर्मचारीलाई कार्यालय सफाई गर्न कोलागी बोलाईएकोमा अत: बालात्कारगर्ने प्रयास गरेको आरोप लगाएकी महिलाको श्रीमान बाहिर रहेकोले ती महिलाले आफनो श्रीमानको सट्टामा देवर संग कार्यालयमा कामगर्न गएकी थिईन।

 

यस विषयमा सरसफाई शाखा प्रमुख बिनोद पाण्डेय संग बुझदा पोखरिया नगरपालिकामा कार्यरत केही सफाई कर्मचारीले काम गर्नमा अटेर गरने गरेका छन ।

 

काम नगर्ने र अटेरी गर्ने सफाई कर्मचारीलाई कामकाज बाट वंचित गरीने नगरपालिकाले केही दिन अघी चेताउनी दिएको शाखा प्रमुख पाण्डेयले बताए ।

 

नगरपालिकाले काम काज बाट वंचित गरिने चेताउनी दिएको

 

केही दिनमै यस्तों घटनाको आरोप लागेको नगरपालिका स्रोतले जनायको छ ।

 

आरोपी महिलाले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएको र यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनायको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed