CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा आख़ा सिबिर सम्पन ४७९ जना कोचेक जॉच गर्दा २३७ जनामा मोतिया बिन्दु फेला पौष ९,१०,११गते निशुल सल्यक्रिया हुने ।

फेटा GP PSA
424
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ४ पौष पोखरिया 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको विशाल अनुमान मंदिर को प्रांगणमा आज पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० समका ४७९ जना वृद्ध वृद्धाहरुको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र बिरगंज सामुदायिक आँखा केन्द्र बिरगंजको आयोजनामा निशुल्क ४७९ जना आखा बिरामी को चेक जॉच सिबिर सम्भपन भयको छ।

 

जस मध्य २४१ जना पुरुष र २३८ जना महिला गरी जमा ४७९ जना मध्य २३७ जनामा मोतिया बिन्दुको बिरामी फेला परेको सिबिरमा चेक जॉच गरिरहेकी दृष्टि विशेषज्ञ डॉक्टर सिवानी चौरसियाले बतायकी छिन ।

 

Karaiya Mai Notice Winter

पर्सा क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साको सभापति जनार्दन सिंह क्षेत्रीको र पोखरिया नगरपालिका को पूर्व मेयर दीपनारायण रौनियर विशेष सहयोगमा निशुल्क अाखा चेक जॉच भयको छ।

 

आखा चेक जॉच सिबिर पोखरिया नगरपालिका वडा नम्बर ४ कोवडा अध्यक्ष लक्षमण साह कानूको सभापतित्वमा भयको सिबिरमा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साको सभापति जनार्दन सिंह क्षेत्री पोखरिया नगरपालिकाको पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति श्री किसुन प्रसाद चौहान ,क्षेत्रीय सचिव सुरेन्द्र सिंह नेपाली कांग्रेस पोखरिया नगरपालिकाको नगर सभापति रामबाबू प्रसाद चौहान ,पूर्व नगर सभापति मिताराम प्रसाद कुर्मी ,

 

सिबिरमा मोतिया बिन्दु फेला परेका २३७ जना मोतिया बिन्दु का बिरामीहरुको निशुल्क श्ल्यकृया (आखा को आप्रेशन ) यही पौष ९ गते देखी ११ गते समको लागी  श्री राधा कृष्ण चौरसिया बहुवर्वा भट्ठा विधालयको प्रांगणमा बिहान १० बजे देखी सुरु हुने छ।

 सिबिरमा बिरामीहरुको निशुल्क सल्यक्रिया तथा औषधि र चश्मा पनी निशुल्क उपलब्ध हुने प्रदेश सांसद क्षेत्रीले बताए 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश