विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियाको एक पसलमा  चोरी 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ४ पौष पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ को पोखरिया बजारमा  रहेको एक पसलमा गयराती चोरी भयको छ।
पोखरिया बजार एस्थित रहेको बजार सेडको घरमा पसल थापेको पोखरिया टुर्स एण्ड ट्रैवलस प्रा o ली o मा चोरी भयको हो ।
Karaiya Mai Notice Winter
पोखरियामा बजारमा  बनाइयाको सेड हाल सम अव्यवस्थित रहेको छ। सेडको दीवाल को भिता बाट कर्कटको छानामा रहेको खाली ठाऊ बाट चोरहरु पसलमा छिरेको  सेडको भीतामा चोरको  पैतलाको चिन्ह देखिएको छ।
पसलमा रहेको २ कार्टून रेडबुल ४८ पीस र ३२हजार नगद रुपिया चोरी भयको  पसलका संचालक ज्ञानी साह कानुले जानकारी दिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed