विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ने बि संघका बिन्दबासनीमा ५१ सदस्यीय कमिटी गठन।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १५ पुस पोखरिया ।

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल विद्यार्थी सङ्घ बिन्दबासनी गाउँपालिका स्तरीय बिकास पटेल को नेतृत्व मा ५१ सदस्यीय कमिटी गठन भएको छ। नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्ष्तामा सम्पन्न

 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बिन्दवासिनि गाउँपालिकाका सभापति तथा गाउपालिका अध्यक्ष पद का प्रत्यासि श्री विवेक कुमार चौरसिया विशिष्ट अतिथि महाधिवेशन प्रतिनिधि उमेश चौरसिया,नेपाल विद्यार्थी सङ्घ पर्साका जिल्ला अध्यक्ष इन्जिनियर रमेश कुमार यादव,वडा अध्यक्षहरु मुक्तिनाथ प्रसाद कुर्मी,जय प्रकास चौरसिया ,अनोज चौरसिया, गाउपालिका उपसभापति राजेशवर चौरसिया सचिव सन्तोष चौरसिया,

 

 

 

वडा सभापतिहरु सत्येन्द्रनारायण ओझा, प्रभु चौहान, छठुलाल चौरसिया,युवा नेता वाल्मीकि यादव,ने बि संघ जिल्ला उपाध्यक्ष विटु पटेल, उपनेश चौरसिया, अजय कुमार, पानालाल मुखिया, बिरबल राम, सागिर देवान,मुनिलाल दास तत्वा, पुनदेव पटेल,चोकट साह कानु, विक्रम पटेल,ने बि संघ सह सचिव लक्ष्मण मण्डल, क्रिस पटेल, करण चौरसिया ,नरेन्द्र साह, प्रबेज गद्दी लगाएत पालिका का नेता, युवा तथा विद्यार्थि हरुको उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन उदय चौरसिया(राज चौरसिया) ले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed