CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीतहरुको कोण सभा सम्पन।

फेटा GP PSA
305
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १८ पुस पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

को सखुवाप्रसौनी गाउँपालिकाको वडा नं.५ को महुवन बजारमा लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीत बनेका पिडीत सदस्यहरूक‍ो कोणसभा सम्पन्न भएको छ ।

 

लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा पर्साका विभिन्न पालिकाबाट सयौ संख्यामा जम्मा भयका ऋण पिडीत सदस्यहरूले ब्यानर ,प्लेकार्ड हातहातमा लिइ नारा जुलुसका साथै महुवन बजारको परिक्रमा गरि महुवन बजार चौकमा आइ पुन: कोणसभामा परिणत भएको थिए।

 

Karaiya Mai Notice Winter

कोणसभामा सहभागी भएका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष मणिराज ज्ञावली, अतिथि केन्द्रीय सचिव रमेश तामाङ र जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेली लगायतले मन्तव्य व्यक्त गरेका छन् ।

 

नवसामन्ती रूपमा स्थापित लघुवित तथा वितीय संस्था खारेज गर्ने ,लघुवित तथा वितीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनहा गर्ने , आम किसानलाई नि:शुल्क ऋण प्रदान गर्ने आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्ने र समाजवादी अर्थतन्त्रको व्यवस्था गर्ने जस्ता जायज माग नेपाल सरकारले पुरा गर्नुपर्छ भन्ने कुरा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मणिराज ज्ञावलीले बताए ।

 

अतिथि केन्द्रीय सचिव रमेश तामाङले लघुवित वितीय संस्था पिडीत देशैभरिका ऋणी सदस्यहरू संगठित रूपले एकजुट भइ काँधमा काँध र हातमा हात मिलाएर लघुवित र वितीय संस्था विरूध्दको संघर्षमा अगाडि बढेर संघर्षमा जुटन र नेपाल सरकारसँग माग पूरा गर्न गराउन लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपाल लागि परेको छ भन्ने कुरा बताए ।

 

कोणसभाको अध्यक्षता गरेका जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेलीले नेपाल सरकार र लघुवित तथा वितीय संस्था विरूध्दको ऋण मिनाहा गराउने संघर्ष जारी रहेसम्म लघुवित तथा वितीय संस्थालाई ऋणको किस्ता नबुझाउन , लघुवित तथा वितीय संस्थाका कर्मचारीबाट नडराउन , घरमा तालाबन्दी गर्न आएका कर्मचारी विरूध्द प्रहरी प्रशासनमा उजुरी गर्न र सबै ऋण पिडीत सदस्यहरू एकजुट भएर रहन भन्ने ।

लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपालको जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेलीको अध्यक्षतामा महुवन बजार चौकमा लघुवित तथा वितीय संस्थाबाट पिडीत भएका ऋण पिडीत सदस्यहरूको कणसभा सम्पन्न भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश