विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

४२ किलो लागू औषध गाजाको धुलो सहित २ जना पक्राऊ

सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता २२ पुस  वीरगंज 
पर्सा

 

 

जिल्ला प्रहरी कार्यालय, पर्साले गाँजाको धुलो सहित दुर्ईजनालाई पक्राउ गरेको छ ।
Karaiya Mai Notice Winter
पुस २१ गते राति ९ः३० बजेको समयमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोकस्थित गण्डक नहर जानकीटोला जाने नहरको सडकखण्डमा प्रहरीले सूचनाको आधारमा बा.प्र.०३–००१ च.१५४०नं.को पिकअपलाई चेकजाँच गर्दा चालकको सिटमुनी लुकाईछिपाई राखिएको लागु औषध गाँजाको धुलो ४२ किलो बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी महुवनको टोलीले प्लाष्टिकमा टेपले बेरिएको ४२ पोका (४२ किलो) गाँजासहित चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने वर्ष ३४ को सुमन ब्लोन र पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० को बिनोद रामलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed