





वड़ा अध्यक्ष प्रमोद गिरी, केदार महतो, राम प्रवेश चौहान, लक्षमण साह कानू, महेन्द्र महतो, सीमानंद चौहान, परमामनंद प्रसाद कुर्मी, किशोरी साह, नौसाद आलम, सोनालाल साह,कार्यपालिका सदस्य अजय कुमार,राजा साह, रामबचन महतो, सुगन्धि देवी, सीमा देवी, चुरी देवी, वड़ा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख, कर्मचारीहरु सञ्चार कर्मी लगायतको सहभागिता रहेको थियो।


बिशेश नगर सभामा पोखरिया नगरपालिका को सबै शाखा प्रमुख हरुले आ आफ्नो शाखाको विषयमा २०८०/०९/२६ गते सम को शाखा स्तरीय प्रतिवेदन सभा हलमा पेशगरे थीए।







