विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जाडो यामको प्रभाव बाट बाच्न कम्बल वितरण

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा

जाडो यामको प्रभाव बाट बाच्न वडा कार्यालयले कम्बल वितरण गरेको छ। वडा न. १२ मा रहेका ज्येष्ठ नागरिक, एकल महिला, विधुवाहरु लाई ३९१ वटा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बीरगंज म.न.पा.वडा नं.१२ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ( ज्येष्ठ नागरिक, एकल महिला, विधुवा, अति लाभग्राहीहरु लाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको बारे सुचना गरेका अनुसार आ-आफ्नो नागरिकता तथा सामाजिक सुरक्षा भत्ता कार्डको फोटोकोपी लिई उपस्थित भईदिनु हुन सम्पूर्ण लाभग्राहीहरुमा सूचित गरिएको थियो। सोही अनुसार वितरण गरिएको हो। कुनै भेदभाव तथा काखापाखा नगरी निश्पक्षरुपमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

कम्बल वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुको आफ्नो निगरानीमा लाभग्राहीहरु लाई कम्बल वितरण गराएको जनाइएको हो। उक्त वितरणकार्यक्रममा वडाका भद्रभलादमीहरुको सहभागिता रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed