विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको फतुवा विजयपुरमा नाग देखनेहरुको भिड़

सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता १८ माघ बीरगंज 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रौतहट
कोफतुवा विजयपुर नगरपालिका वडा:- ३ मा आज नागको स्वरूप भयको सर्प देखिएको छ।
Karaiya Mai Notice Winter
फतुवा विजयपुर नगरपालिकाको टेग्राह बाट मेवा गाउँमा जाने बाटोको
 मेवा गाउँमा रहेको एक पोखरीको छेउमा आज नागको स्वरूप भयको सर्प देखिएको छ।  नाग स्वरुपी सर्प हिन्दु धर्म अनुसार भगवान शिवजी प्रतीक रहेको सर्पको दर्जा हिन्दु धर्मवालम्बी हरुले दिन गरेका छन । ३/४ दिन देखी सो क्षेत्र मा नाग देखन जाने मानिसहरुको चहल पहल बढेको छ।
नाग देखिएको ठाऊमा चाठै मन्दिर निर्माण गर्न स्थानियहरुले चर्चा गर्न थालेका छन ।
सो नाग लाई केही व्यक्तिहरुले दुध समेत खुवाउने गरेका छन ।
वैज्ञानिक दृष्टिकोणले नाग अथवा कुनै सर्प लाई दूध हानिकारक रहेका तथ्यमा उल्लेख छ। सो क्षेत्रमा नाग देखन जाने बारा ,रौतहट र सरलाही समको मानिसहरुको  उल्लेखनीय भिड़ रहेको रौतहट बाट हाम्रो संवाददाता भोला यादवले बताए का हुन ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed