CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार स्तर वृद्धि सम्बन्धी ३ दिने तालीम चितवनको सौराहामा सुरु।

फेटा GP PSA
409
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १९ माघ बीरगंज 

चितवन 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना तथा पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा चितवनको सौराहामा तीनदिने पत्रकार स्पतर वृद्धि सम्बन्धी पत्रकारिता तालिम सुरु भएको छ ।  चितवनको सौराहास्थित बाटिका रिसोर्टमा शुक्रबार देखी तालिम सुरू भएको हो ।

 

Karaiya Mai Notice Winter

कार्यक्रममा नेपाल पत्रकार  महासंघ पर्सा सखाका अध्यक्ष अनुप तिवारीको प्रमुख अतिथयतामा सुरु भयको तालिममा नेपाल पत्रकार महासंघ पर्सा शाखाको कोषा अध्यक्ष  संजीव मिश्राको अध्यक्षतामा सुरु भयका पत्रकार    स्तर बृद्धि तालीममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपा अध्यक्ष  सुशमा शर्मा ,  प्रेस सेन्टर नेपालका उपा अध्यक्ष कृष्णा मोहन साह ,ग्रामीण पत्रकार समाज पर्सा का अध्यक्ष धर्मेन्द्र चौरसिया लगाएत तालिममा स्थानीय तथा राष्ट्रिय सञ्चामाध्यमहरुमा आबद्ध रहेका ३०जना  पत्रकारहरु  सहभागी छन् ।

 

पत्रकारिता सम्बन्धी आचारसंहिता बारे ध्यान दिने, पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने लगायत उद्देश्य राखी तालिम दिन थालेको नेपाल पत्रकार महासंघ पर्सा सखाको अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

३ दिने तालीममा  अनुप तिवारी ,रितेश त्रिपाठी, छत्रा बहादुर कार्कीले प्रशिक्षकक्षण दिई रहेका तालीम को उद्धघाटन सत्रको  कार्यक्रम सञ्चालन तिवारी यादवले गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश