CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया २ मा दलित बस्ती जाने बाटो ढलानको सिलन्यास सम्पन ।

फेटा GP PSA
736
सिम्रौन्गढ़ नपा psa
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
शैलेश गुप्ता २२ माघ पोखरिया 
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर २ लमरियामा  रहेको दलित बस्ती जाने मूल बाटो ढलानको लागी आइतबार सिलन्यास सम्पन भयको छ।
उप प्रमुख रूबी ठाकुरले सिलन्यास गर्दा नगरपालिका भित्र रहेका दलित ,जनजाति,आदिवासी, पिछड़ावर्ग समुदायका बायक्ति तथा बसोबास गरेका बस्ती लाई प्राथमिकता दियको बताइन।
५४ मीटर ढलानमा नगर स्तरीय  योजनाको रु ६ लाखको लागतमा  ढलानको सिलन्यास  सम्पन भयको  उप प्रमुख रूबी कुमारी ठाकुरले बताएकी छीन।
Karaiya Mai Notice Winter
ढलान सिलन्यास कार्यक्रम सोही वडाको वडा अध्यक्ष केदार महतो चाईको अध्यक्षतामा भयको ढलान सिलन्यास कार्यक्रम मा प्रमुख अतिथि उप प्रमुख रूबी ठाकुर , ने क पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष  विंध्याचल ठाकुर, जिल्ला समन्वय समित पर्साको सदस्य सलिल मिया ,कार्यपालिका सदस्य राधा साह कानु , बिरेन्द्र गिरी, रामचंद्र साह, लगायतका उस्थिति रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश