विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

 पोखरिया नगरपालिकामा  १५ दिने मेंहदी  बनाउने  तालीम सम्पन ।

माघ १६  गते देखी सुरु भयको तालीम आज फाल्गुन १ गते सम्पन भयको हो 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १ फाल्गुन बीरगंज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा 
को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको बिच  युवतीहरुलाई मेहंदी बनाउने तथा मेंहदी लगाउने सम्बन्धी १५  दिने तालीम सम्पन भयको छ।

 

 माघ १६  गते देखी सुरु भयको तालीम आज फाल्गुन १ गते सम्पन भयको हो 

 

पोखरिया नगरपालिकाको वडा नम्बर ५ का विधालय बाहिर रहेका ४० जना युवतीहरुलाई  तालीम दियर सिपालू बनाइएको पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए।

 

तालीममा ४० जना सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियको छ।

 

 

 

विधालय पढ़ने बाल बालिका तथा छात्र छात्राहरूले शिक्षा आर्जन गरी  सिप सिखेर विभिन्न काम काज गर्छन ।
तर विधालय बाहीर  रहेका युवतीहरु घरको काम काज मैं समय बिताऊ छीन । जसले गर्दा तिनिहरुको जीवन अन्धकारमा हुने जोखिम हुनछ तयस्ता  युवा युवतीलाई नगर पालिकाले प्राथमिकतामा राखेको  नगर प्रमुख चौहानले बताए ।
तालीममा सहभागी  युवतीहरु
१ बबिता कुमारी 
२ रीमा कुमारी चौहान 
३ चिन्ता देवी 
४  सारा प्रवीन
५ अंजली कुमारी चौहान 
६ नितु रौनियार 
७ उजवल कुमारी 
८ ममता कानू 
९ झूनी रौनियार 
१०  रोशन तारा प्रवीन
११ आरती कुमारी 
Karaiya Mai Notice Winter
१२ हाजरा खातून 
१३ नसीमा खातून 
१४ सलमा खातून 
१५ सायरा खातून 
१६ खुशबू खातून 
१७ गुलशन प्रवीन 
१८ बिन्दु रौनियार
१९ शोभा कुमारी 
२० तमाना खातून 
२१ सलिला खातून 
२२ सालगुंटा खातून 
२३ सलमा खातून 
२४ रुचि रौनियार
२५ चन्दा कुमारी 
२६ सायला खातून
२७ सिखा कुमारी 
२८ सावित्री कुमारी 
२९  चन्दा कुमारी -२
३० गंगा कुमारी 
३१ राजनंदनी कुमारी 
३२ साहिना खातून 
३३ हसीना खातून 
३४ जरीना खातून 
३५ रोशन तारा खातून 
३६ खुश्बू खातून 
३७ संतरी कुमारी 
३८ खुसी कुमारी 
३९ सोनी कुमारी 
४० आशा कुमारी ,
लगाएतका सहभागीहरु रहेको तालीम तथा कार्यक्रम पोखरिया नगरपालिकाको वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा सम्पन भयको तालीम मा प्रमुख अतिथि नगर प्रमुख प्रद्युमन प्रसाद चौहान   पोखरिया नगरपालिका सामाजिक साखाको भोकाल पर्सन  नरेन्द्र शाह कानू रहेका तालिममा  संचारकर्मी रनजिता  गुप्ताले प्रशिक्षण‌ दियका हुन ।
प्रशिक्षक रनजिता  गुप्तालाई नगर प्रमुख  चौहानले समान पत्र दिई समान गरेका हुन ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed