विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेस महासमिति‌ बैठक मुल समितिको उपसमिति संयोजकमा अनिल  रुंगटा

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १ फाल्गुन बीरगंज 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

Karaiya Mai Notice Winter

नेपाली कांग्रेस महासमिति‌ बैठकको तयारी मुल समितिको आर्थिक उपसमितिको संयोजकमा अनिल कुमार रुंगटा जिम्मेवारी दिइएको छ।

आगामी फागुन ७ गते प्रारम्भ हुने नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मुल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले “आर्थिक उपसमिति”मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल कुमार रुङ्गटाको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरु जस्तै केन्द्रिय सदस्य उमेश श्रेष्ठ,केन्द्रिय सदस्य ई.मोहन आचार्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर वानियाँ,संखुवासभा सभापति दिपक खड्कालाई महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि आर्थिक उपसमिति गठन गरिएको छ।

कुशलतापूर्वक निर्वाह गर्ने विश्वास नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मुल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले बिश्वास व्यक्त गर्नु भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed