CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइयो

फेटा GP PSA
4,804
सिम्रौन्गढ़ नपा psa

कलैया २०८० फाल्गुन १
बारा जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइएको हो। नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साहको अध्यक्षतामा कार्यक्रम भएको गरिएको हो। आज देशको गणतन्त्र माथी प्रहार भइ रहेको सुनियोजित हो रहेको बताए। गणतन्त्र यतिकै आएको हैन, ठूलो बलिदानी बाट आएको साहले जिकिर गरे । राजतन्त्रको पुनः फर्किने कुरा हल्ला मात्र रहेको बताए। हवामा नलागन आग्रग गर्दै आजको न्यालय नै राजनीतिमा फसेकोछ अब को लडाइ कार्यकारी राष्ट्रपतिको हुनेछ भन्ने साहले आफ्नो मन्तव्य राखेको मंदिप पटेलले जानकारी गराए।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथी प्रभु यादब, कलैया नगर पालिका उपाध्यक्ष रमेश साह, सुनिल कुशवाहा, आबिद हुसैनअंसारी, कलैया उपमहानगरपालिका सहसचिव बिक्रम साहले आ-आफ्नो मन्तव्य राखेका थिए भने संदिप गुप्ताले जानकारी गराएका थिए।
अखिल (क्रान्तिकारी ) बारा जिल्ला अध्यक्ष संदिप यादवले संचालन गरेको कार्यक्रमा प्रमान्द कुश्वाहा, उमेश यादव, मोहन राम, राजन पटेल, लक्ष्मी पटेल, संजय साह, सोनालाल प्रसाद साह, दिपक यादव, ओजेर आलम, बिनोद तुलाधर, रंजन साह, बिक्की माली, सोनु प्रसाद कुर्मी, धिरज पटेल, अभिन्यु साह, उमेश प्रसाद साह लगायतको उपस्थिति रहेको थियो भने सुशील कुमार माली ले जानकारी गराए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश