विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया न पा द्वारा एकल महिला समान 

सिम्रौन्गढ़ नपा psa

रंजिता गुप्ता ११ फाल्गुन बीरगंज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिला लाई नगरपालिकाले एक कार्यक्रमको बिच समान गरेको छ।

 

Karaiya Mai Notice Winter

वडा नम्बर ७ मा रहेको श्री पदम महुबनी मा बि रानीगंज मा नगरपालिकाको वडा नम्बर १ देखी १० सम रहेका ७० जना एकल महिलालाई नगर पालिकाको नगर स्तरीय उप प्रमुखको बजेट बाट समान गरियको छ ।

 

 

समान कार्यक्रममा बोल्दै उप प्रमुख ठाकुरले आफु महिला भय पश्चात महिलाहरुको पीड़ा बुझी महिलाहरुलाई विषेश प्रथमिकता दियको बताएकी हुन ।

 

समान कार्यक्रम प्रधानाध्यापक संकर प्रसाद रौनियार को अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख रूबी कुमारी ठाकुर , अतिथि वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , शिक्षक उमेश चौहान , कौशल किसोर साह ,सह सचिव भगवान साह कानू , ललन पटेल लगाएतकहरुले मन्तव्य राखेका थीए।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed