CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वावलम्बन लघुिबित्त पोखरिया शाखाको ३ दिने अन्तरक्रिया सम्पन

फेटा GP PSA
522
सिम्रौन्गढ़ नपा psa

 

रंजिता गुप्ता ११ फाल्गुन बीरगंज 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिरमां आज स्वावलम्बन लघुिवत्त वितिय संस्था लि

Karaiya Mai Notice Winter

शाखा कार्यालय पोखरियाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम संपन्न भयको छ।

 

 

२०८०/११/०९ देखि सुरु भयको साक्षरता कार्यक्रम ११ / ११ गते शुक्रवार सम्पन भयको छ।३ दिन देखी चलेको कार्यक्रममा १६४ जना केन्द्र प्रमुख सदस्य र अभिभावकहरु सहभागी थीय।

सो कार्यक्रम उद्घाटन सत्र ११/९ गते पोखरिया नगरपालिकाको उप प्रमुख रूबी कुमारी ठाकुरले गरेका कार्यक्रम को आज समापन पोखरिया नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नौसाद आलमको प्रमुख आतिथ्यमा भएको हो ।

 

 

सो कार्यक्रममा बैक तथा वित्तीय संस्था वाट पाईने सेवा सुविधा आम्दानीको स्रोत र खर्च कम गर्ने तरिका र वचत गर्ने उपायको वारेमा छलफल तथा भयको शाखा प्रमुख बिस्वंबर बिस्वकर्माले बताए ।

लघु कर्जा विमा वाट श्रीमानको मृत्यु भएकोले जगरनाग गाउँ पालिका वडा नं. ५ प्रसौनीको गिता देवी कुर्मिलाई रू१,२००००, र नगिना देवी कुर्मिलाई रू २,२०,००० को चेक प्रमुख अतिथी नौसाद आलमको द्वारा प्रदान गरियको शाखा प्रमुख विश्वकर्माले बताए 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश