विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया न पा का १८ जना छात्र छात्रालाई उप मेयर द्वारा छत्रबृती वितरण ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १३ फाल्गुन बीरगंज 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा
को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बीच उप मेयर छात्र बृति वितरण कार्यक्रम अन्तरगत १८ जना छात्र छात्राहरुलाई उप मेयर रूबी ठाकुरले छात्रबृतिको रकम चेक द्वारा वितरण गरेकी छीन ।
कार्यक्रममा बोल्दई नगर प्रमुख चौहानले अगामी वर्षमा १० लाख बराबरको बजेट बाट छात्रबृती वितरण गर्ने बताए ।

 

 

 

Karaiya Mai Notice Winter
छात्रबृती वितरण कार्यक्रम पोखरिया नगरपालिकाको सभा हलमा भयको कार्यक्रममा पोखरिया नगरपालिका अंर्तगत रहेका वडा नम्बर १ देखी १० समका सामुदायिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा १८ जना  मध्य

 

कक्षा १० उतीरण गरेका छात्र छत्राहरु
१  रितेश प्रसाद साह   १५ हजारको चेक ।
२ पसुराम शर्मा १२ हजारको चेक ।
३ बिकाश कुमार शर्मा १० हजार को चेक ।
४ रंजन प्रसाद चौहान ८ हजारको चेक ।
५ नंदनी पटेल ६ हजारको चेक ।
कक्षा १२ उतीरण गरेका ( क ) इंजीनियर समुह
१ अभिषेक दुवेदी  २५ हजारको चेक ।
२ आलोक राज गिरी २० हजारको चेक ।
३ नवराज कुमार यादव १५ हजारको चेक ।
४ सौरभ चौहान १२ हजारको चेक ।
(ख) मेडिकल समुह
१ प्रीति कुमारी  २५ हजार
२ नवीन यादव २० हजार
( ग ) विज्ञान समुह
१ हिमानी साह २० हजारको चेक ।
२ अभय चौहान १७ हजारको चेक।
( घ)  साधारण विषयहरुको समुह
१ रिया पटेल २० हजारकों चेक ।
२  आकृति कुमारी पटेल १७ हजारको चेक ।
३ बालसुधि पासवान १५ हजारको चेक ।
४ विश्वजीत प्रसाद चौहान १२ १७ हजारको चेक ।
५ विश्वजीत प्रसाद चौहान – २ दोस्रो जी पी ए – ३.१७ लाई १० हजारको चेक । वितरण गरिय को उप प्रमुख ठाकुरले बताएकी हुन।

 

 

 

 

सो कार्यक्रम उप प्रमुख रूबी कुमारी  ठाकुरको अध्यक्षतामा भयको सम्पन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , कार्यकारी प्रशासकीय अधिकृत कौशलेंद्र मिश्रा शिक्षा शाखा प्रमुख विजय कुमार झा ,बिनोद चौहान , पारस ठाकुर, पर्वत ठाकुर,बृजेश दुबेदी, इंद्रदेव पटेल हिमानी साह  लगायतकाहरुले मनतब्य राखेका थीए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed