CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ब्राइट लैन्डको २२औ उत्सवको अवसरमा विद्यार्थी लाई सम्मान

फेटा GP PSA
5,416
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

ब्राइट लैन्ड इङलिस बोर्डिङको २२औ उत्सवको अवसरमा विद्यार्थीहरु लाई सम्मानित गरिएको हो। वार्षिकोत्सबको अवसरमा विद्यार्थीहरुको विभिन्न रचनात्मक तथा क्रियात्मक कला लाई दृष्टिपात गर्दै सम्मान गरिएको स्कुलका खेल प्रशिक्षक कृष्ण शर्माले बताए। यश स्कुलले २२ औ वार्षिकोत्सब मनाई राख्दा स्कुलले उत्पादन गरेका विद्यार्थीहरुको गुणस्तर लाई अवलोकन गर्दा ३७% प्रतिशत सरकारी सेवा, ७% प्रतिशत बैंकमा तथा अन्य बाकी डाक्टर र प्राइवेट सेक्टरमा लागेको स्कुलका अध्यक्ष डा. रामधारी यादवले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सम्मानित हुनेमा एक्स्ट्रा एक्टिभिटीमा सागर मण्डल, स्टुडेन्ट अफ द यियरमा अविशेक कुशुवाहा, सृष्टि कुशुवाहा, अनुशासनको लागि अकास यादव, पुजा पटेल, पोसाक पुरस्कारका लागि सचिता जोसी र सन्नी जैसवाल तथा नियमित विद्यार्थी तर्फ सजल गुप्ता एवं अकांक्षा साह लगायतका विद्यार्थीहरु सम्मानित भएका छन्।

स्कुलका अध्यक्ष यादवको अध्यक्षता तथा कलैया उप-महानगरपालिकाका नगर प्रमुख विनोद साहको प्रमुख आतिथ्यता एवं नगर कार्यालय प्रमुख नाथु साह, शिक्षा शाखा प्रमुख प्रह्लाद वर्णवाल गोपाल सेवा समिति बाराका अध्यक्ष जंगाबहादुर यादव लगायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश