CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकपुर-ढल्केवर सडक खण्ड फेरी अवरुद्ध

फेटा GP PSA
2,446
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम । जनकपुर–ढल्केवर सडक खण्ड फेरी अवरुद्ध भएको छ । बैशाख १५ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ आदर्श टोलका १४ बर्षीय एक बालिकालाई छिमेकी काका पर्ने राजकुमार साहले बलात्कार गरेपछि महिला पिडित परिवार तथा महिला अधिकारकर्मीहरुले पीडित बालिकासँग न्यायको माग गर्दै चक्का जाम गरी सडक अवरुद्ध गरेका छन् ।

Karaiya Mai Notice Winter

पीडित बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार भएको पुष्टि भएपनि बालिकाको उपचारको लागि कुनै पहल नगरेको भन्दै महिला अधिकारकर्मीहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् ।उनीहरुले जनकपुरको धनुषा अस्पतालमै बालिकाको स्वास्थ्य अवस्था चिन्ताजक रहेको भएपनि प्रहरीले उनको उपचारको लागि पीडक पक्षबाट कुनै पहल नगराएको भन्दै प्रदर्शन गरेकी हुन् । अधिकारकर्मीहरुले बालिकालाई उपचारको लागि काठमान्डौँको बिएण्डबी हस्पिटल लगिएपनि काठमान्डौँ स्थित जसको रोहबरमा उपचार भईरहेको छ कुनै प्रकारको चासो नदिएको आरोप लगाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उपचारको लागि पीडितको कुनै पनि सदस्यलाई जान दिएको छैन भने उपचार गराउन गएका व्यक्ति उपर नै आशंका उत्पन्न भएको अधिकारकर्मीहरुको भनाई छ ।बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी बेहोस पारेर बलात्कार गरेका थिए । बलात्कृत बालिका क्षन क्षणमा मुर्छा तथा बेहोस हुने गरेकी छन् । अभियुक्त साह भने प्रहरीको नियन्त्रणमा रहेको र अनुन्धान जारी रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश