विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल कुस्ती संघ मधेस प्रदेश गठन, अध्यक्षमा साह

सिम्रौन्गढ़ नपा psa

महोत्तरी, मधेश प्रदेश।

धेस प्रदेशको महोत्तरीको बर्दिवासमा नेपाल कुस्ती संघ मधेस प्रदेश गठन भएकोछ। संघका केन्द्रिय उपाध्यक्ष मुकेश साहले बिगत केही बर्ष अगाडि उत्पन भएको विवाद अहिले साम्य भएको छ। आज कुस्ती बिकासको लागि कुनै पुर्वाधार तथा राम्रो व्यवस्थापक नरहेकोले आज खेलको लागि राम्रो कब्डहल नभएको बारे चर्चा गरिएको थियो। खेलका लागि चाहिने मैट,खेलाडिका लागि चाहिने सामाग्रीहरु अतिआवस्यक रहेको जिकिर गरिएको थियो। ठुला नेताको अवकाश भए पछि राज्यले ब्यवस्थापन गर्छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडिलाइ व्यवस्थापन गरी खेलाडी बचाउन लाई कुस्ती लड्नु पर्ने बारे विशेष जोडदिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कुस्ती खेल बारे प्रदेश स्तरमा नै खेल गराउने तथा सम्बन्धित ठाउमा पहल गर्ने बारे आफ्नो वक्ताहरु मन्तव्य राखेका थिए। रमेश साहकै अध्यक्षतामा कार्यक्रम भएको थियो भने दिपक यादवले जानकारी गराएका थिए।

रमेश साहको अध्यक्षतामा उपाध्यक्ष सबिउल शेख, सचिव पारस यादव सहसचिव शिवशंकर यादव, कोषाध्यक्ष पिन्टु रौनियार सदस्य बिजय गीरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दिपक यादव, राजकिशोर मन्डल गरि ११ सदस्यीय गठन भएकोछ भने केन्द्रिय प्रतिनिधि सुर्य नारायण साह, सुजित यादव चयन गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed