विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज परिवर्तन नेपाल संस्था द्धारा बिरगंजमा रक्तदान सम्पन्न,

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १९ फाल्गुन बीरगंज 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को

बिरगन्जको  घण्टा घर स्थीत समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Karaiya Mai Notice Winter

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए । सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका छन ।

 

रक्तदान गर्नेहरुमा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतका रहेका छन् । रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए ।

 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा , संस्थाका सचीव राहुल साह , कोषाध्यक्ष रोशन सराफ , सहसचिव धर्मेन्द्र पटेल , एसके चौरसीया, राजन साह ,संदिप महतो, अभिशेक पटेल, भगवान पटेल चन्दन पटेल लगायतकाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed