विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूर्व सांसद हरीनारायण रौनियारको २o करोड़को योजना  अल्पत्र ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १९ फाल्गुन बीरगंज 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरियामा रणनीति सड़क योजना अन्तर्गत रहेको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा देखी श्रीसिया सम जाने २० करोड़ लागतको साढ़े ५ किलो मीटर पिच हुने बाटो  अल्पत्र परेको छ ।

 

Karaiya Mai Notice Winter

२०७४ सालको चुनाव पश्चात पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद हरिनारायण रौनियारको सांसदीय कोष बाट २०७८ सालमा सुकृत योजना १ सांसद १ रोड अन्तरगत रहेको योजना हाल अल्पत्र परेको छ।

२ वर्षमा काम सम्पन गर्नको निमित अंकित निर्माण सेवाले ठेका सकारगरी ।

२०७९ साल फाल्गुन महीना देखी सो योजनमा काम सुरु गरेको स्थानीयले बताएका छन । निर्माण कम्पनीले ११ महीना देखी सो योजनामा काम गरी  छोड़ेको स्थानीयको भनाई रहेको छ।

 

२०८९ साल फाल्गुन देखी असरको केही हप्ता सम काम गरी सो काम वापतको रकम निकासा गरी सकेको र हाल सम काम सुरु नगरी  योजना अल्पत्रमा पारेको स्थानीय ले बताएका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed