विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रकम हिनामिना गर्ने आरोपमा सिद्धार्थ प्राविका प्रधानाध्यापक साह पक्राउ ।

Breaking News

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २१ फाल्गुन बीरगंज 

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रकम हिनामिना गर्ने सिद्धार्थ प्राविका प्रधानाध्यापक पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका – ५ बलीरामपुरका सिद्धार्थ प्राविका प्रधानाध्यापक एवं सहकारीका पूर्व सदस्य समेत रहेका धर्मराज साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पक्राउ गरेको हो ।

 

स्रोतका अनुसार जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सदस्य रहेका बेला प्रधानध्यापक साहले रकम हिनामिना गरी ठगी गरेका थिए । बहुदरमाइ नगरपालिकामा रहेको सहकारीको प्रधानाध्यापक साहले सेयर रकम, बचत रकम हिनामिना गरेका उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले बताए ।

 

जाहेरी परेपछि प्रधानाध्यापक साहलाई प्रहरीले सोमबार सिद्धार्थ प्राविबाटै पक्राउ गरेको हो । रकम ठगी आरोपमा पक्राऊ परेका प्रधानध्यापक साहलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed