विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा १ देखी ६ सम्म ५.५० किलोमीटर २० करोड़को योजना बजेट अभावमा अल्पत्र

निर्माण हुन लागेको सड़क ठेकेदारको अनुसार २० करोड़को योजना बजेट अभावमा अल्पत्र परेको छ ।

सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता २१ फाल्गुन बीरगंज 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा को पोखरिया नगर पालिका वडा नम्बर १ बनकटवा देखी  वडा नम्बर ६ को सिर्सिया सम्म करीब ५.५० किलो मीटर २४ फिटको पुरानो नहरमा भयको ओवर पानी ,बही खोला हुदै बगने पानी किसानले सिचाई गर्नको निमित प्रयोग गर्थे ।
भने सो खोला माथी निर्माण हुन लागेको सड़क ठेकेदारको अनुसार २० करोड़को योजना बजेट अभावमा अल्पत्र परेको छ ।
 हाल सो खोलाको वरीपरी छेउ छाव मा कती पए मानिसहरुले घर निर्माण गरिसकेका छन ।
नहरको सिचाईका लागी बगिने पानी खोलाको ठाउमा हाल जमीन मुनी ठुलो हुयुम पाईप  राखेर पाइप माथी पिच सड़क बनाउने योजना अन्तरगत सड़क डिभिजन  कार्यालयले २०७८ सालको मसान्तमा एक सांसद एक सडक एक योजना अन्तर्गत १९ करोड भन्दा बढी र २० करोड  भन्दा कमको बजेट स्वीकृत भएको थियो ।
सो सुकृत बजेटको टेंडर  गल्बा अक्कित जेभिकोलाई परेको थियो  गल्बा अक्कित जेभिकोको संचालक ठेक्दार निर्माण ब्यवसाई संघ पर्साको वर्तमान अध्यक्ष सुरेश पटेल हुन।
 पटेलले नहरको बिचमा ठुलो हुयुम पाईप राखेर काम शुरु गरेको भए पनि काम १०% प्रतिशत मात्र  काम भएको अवस्थामा बजेट अभावमा ९०% प्रतिशत काम बाकी रहेको छ।
Karaiya Mai Notice Winter
 सो कामको सुरु शुरुमा  पोखरिया , सतवरिया र सिर्सिया गाउँका केही ब्यक्तिहरुले बिरोध गरेको भए पनि हाल कसैले बिरोध गरेको अवस्था नरहेको अवस्थामा पनी ठेकेदार पटेलको लापरवाहीको कारणले हाल सम काम सुचारू नभयको  श्रोतको भनाई रहेको छ।
यता ठेकेदार सुरेश पटेल संग बुझदा बजेट बराबरको काम भयको र अब पुन काम सुचारू गर्न बजेट नरहेकोले काम सुरु न्भयको बताए । थप बजेटको लागी आफूहरूलें आन्दोलन समेत गरेको बताए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed