विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुणस्तरहिन कामगरी कमिशनको मामिलामा आतंक मचाउदै ठेकेदार चन्दन ।

बिल पास गराई पैसा निकाली सकेका पोखरिया नगरपालिकामा हाल कार्यरत इंजीनियर सुमित यादवले बताए ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २४ फाल्गुन पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
पर्सा
कमिशनको मामिलामा आतंक मचायका ठेकेदार चन्दन पटेलले पोखरिया ९ एस्थित सार्वजनिक प्रतीक्षालय मोरमत सांभरको बिल पास गराई पैसा निकाली सकेका पोखरिया नगरपालिकामा हाल कार्यरत इंजीनियर सुमित यादवले बताए ।
 सार्वजनिक प्रतीक्षालय मोरमत सांभरको ढलान सम्पन भयको केही दिन पछी सो ढलानमा पानी न हालेको भन्दै स्थानीय हरूले ठेकेदार पटेल लाई फोन गरी ढलान माथी पानी हालन भन्नेका थीए। ठेकेदार पटेलले  मेरो काम हो मोरमत सांभर गर्ने ठेकाको म अरू काममा बयस्टत छु फुरसत छैन  भनेर जवाब फर्कायको एक जना  स्थानीयले बताएका हुन ।
 बिल बनाउनु भन्दा अघि नै कमसल कामको ओसियर र इंजीनियरले  १५ देखी २० प्रतिशत पर्सनल पी सी लिई बिल पास गरेको नाम न खुलाउने सर्तमा एक जना ठेकेदारले बताए ।
पेटेल भनछन नगरपालिका भित्र मेरो जनप्रतिनिधि सित घनिष्ट लगाव र प्राविधिक शाखा, योजना शाखा र लेखा साखामा मेरो ठुलो लगाव भयकोले  मेरो कोई कतै केही बिगारन सकदैन। म जे जस्तों काम गरे पनी मेरो काममा कोई हस्तक्षेप गर्नेवाला छैन ।
हाल ठेकेदार पटेलले पोखरिया नगरपालिकाको वडा वडा मा दर्जनौ योजनामा काम गरेका  जनप्रतिनिधि र कर्मचारीको घरमा सोफा,टेबल ,कुर्सी, दराज, लगाएतका समानहरु भेटी चढ़ाएका कर्मचारी स्रोतले बताएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed