विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया २ मा जनप्रतिनिधि द्वारा भ्रमणमा फजुल खर्च

जनप्रतिनिधिहरु भ्रमणमा फजूल पैसा खर्च गरिरहेको स्थानियले आरोप लगाएका छन । 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २४ फाल्गुन पोखरिया 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बजेट अभावमा बिकास निर्माणमाको काम गर्न धौ धौ परेको परिस्थितिमा पोखरिया नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु भ्रमणमा फजूल पैसा खर्च गरिरहेको स्थानियले आरोप लगाएका छन ।

 

 

वडा नम्बर २ मा रहेको विधालयहरुमा शिक्षक अभावले बालबलिकाको पठन पाठनमा समस्या देखिएको स्थानियले बताएका छन ।

 

Karaiya Mai Notice Winter

वडा नम्बर २ मा पर्ने ३ वटा गाऊ लमरिया , डमरापुर, झखरामा नगरपालिकाले दियको बजेट सेलिंग ४५ लाखको बजेटमा विकाश निर्माणका काम गर्न नभयाई रहेको अवस्थामा वडा अध्यक्ष केदार महतो चाईले १ लाख ५० हजार रुपिया भ्रमणमा फजुल खर्च गरेको स्थानीयले आरोप लगायका छन ।

 

वडामा कती ठाउमा माटो ग्रैभेल, नाला , सरसफाई, शिक्षा स्वास्थय,यातायात, भौतिक पुर्वधारको काममा बजेट सेलिंग बाट न्भयाई रहेको अवस्था छ।

 

वडा अध्यक्षको वडा स्तरीय बजेट ४५ लाख र सोही वडाको कार्यपालिका सदस्य राधा साह कानूको ६ लाखको बजेट गरी कुल ५१ लाखको बजेट सेलिंगमा कार्यपालिका सदस्यको २ लाखको धारा चापाकाल, र ४ लाखको तालीममा खर्च भयको र वडा अध्यक्षले मनोमानी तरीकाले आफ्नो आसे पासेकालाई भ्रमण हराई १लाख ५० हजार सकायको आरोप स्थानीयहरुको छ।

 

भ्रमणमा नै बजेट हालनु थियो भने सोही वडाका विधालयमा रहेका बालबलिकालाई शैक्षिक भ्रमण गरायको भय त्यस बाट बालबलिकाले शिक्षा अर्जन संगै उनीहरूको मानसिक बिकास हुने स्थानीय बताउछन।

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed