विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया २ को अवलोकन भ्रमण बाट उपलभद्दी न्भयको स्थानीयको आरोप ।

अवलोकन भ्रमणमा ४० जना सहभागीहरु रहेको वडा अध्यक्ष चौहानले  बताए ।तर ती सहभागीहरुको नामको लिस्ट मांग गर्दा नाम लिस्ट दिन मानेन्न।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २६ फाल्गुन पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
को  पोखरिया नगरपालिका वडा नम्बर २ को जनप्रतिनिधिहरु अवलोकन भ्रमणमा वडा स्तरीय १ लाख ५० हजार   रुपिया खर्च भयको र त्यो अवलोकन भ्रमण केही उपलब्दी नभएको स्थानियको आरोप रहेको छ।

 

अवलोकन भ्रमणमा ४० जना सहभागीहरु रहेको वडा अध्यक्ष चौहानले  बताए ।तर ती सहभागीहरुको नामको लिस्ट मांग गर्दा नाम लिस्ट दिन मानेन्न।

 

Karaiya Mai Notice Winter
बजेट अभावमा बिकास निर्माणमाको काम  गर्न धौ धौ परेको परिस्थितिमा  वडा नम्बर २ का जनप्रतिनिधीले  अवलोकन भ्रमण गर्न जादा बिना कुनै योजना प्रतिवेदन र सहभागी छनौट गरी  मनोमानी ढंगले आफ्ना आसे पासेका नजीक रहेका बयक्तिलाई भ्रमण गराउन लगेको आरोप स्थानीयले लगाएका छन ।
अवलोकन भ्रमणमा कहा जाने कती दिन बसने कून कुन ठाउको अवलोकन गर्ने कस्ता कस्ता बायक्तिहरूको छनौट गर्ने  प्रक्रिया बिपरित होचुवाको भरमा अवलोकन भ्रमणमा सहभागी राखेको गुनासो स्थानीयले गरेका छन ।

 

एक जना स्थानीयका अनुसार  अवलोकन भ्रमणमा वडा अध्यक्षले एक घर बाट ५ जना देखी ७ जना सम र विशेष एक संगोलमा बसनेलाई नै प्राथमिकता दिएका श्रोतले बताएको छ।

 

वडा नम्बर २ मा पर्ने ३ वटा गाऊ लमरिया , डमरापुर, झखरामा जस्मा यस पालीको  २०८०/०८१ को बजेटमा झखरा टोलमा  १ पैसा पनी बजेट जनप्रतिनिधिले  नराखेको ती टोलका बासिंदाले  फोन मार्फत यस ऑनलाइनका संचार कर्मी शैलेश गुप्ता लाई बताएका हुन ।

 

यस विषयमा वडा अध्यक्ष केदार महतो चाई सित बुझदा हरेक वडामा जनप्रतिनिधीले भ्रमणमा पैसा छुटियाऊदा मैले पनी भ्रमणमा १लाख ५० हजार रुपिया राखेको प्रतिक्रिया  दिए।
अवलोकन भ्रमणमा ४० जना सहभागीहरु रहेको वडा अध्यक्ष चौहानले  बताए ।तर ती सहभागीहरुको नामको लिस्ट मांग गर्दा नाम लिस्ट दिन मानेन्न।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed