विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियाको ओभरसियर इंजीनियरले जनप्रतिनिधिलाई चुनौती दिदै चन्दनको बिल पास गरे ।

https://youtu.be/v77b3PFsixk

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ फाल्गुन पोखरिया 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ठेकेदार चन्दन पटेलले बिल पास गराउनको निमित पोखरिया नगरपालिकाको ओभरसियर, इंजिनियरलाई भेटी चढाऊउन आज नगरपालिका कार्यालय पुगेका छन ।

 

ओभरसियर इंजीनियरले पोखरियाको जनप्रतिनिधिलाई चन्दनको बिल पास गरी चनौती दिएका छन ।

 

Karaiya Mai Notice Winter

ठेकेदार चन्दनले जगसाला निर्माणमा अनियमितता भयको आरोप स्थानीयले लगाए पश्चात सो जगसाला निर्माणमा गुणस्तरहीन कामको आवाज स्थानीय संचार माध्यममा बाहिरियको लाइव वीडियोमा प्रत्यक्ष दर्शीहरुले देखेका छन ।

https://youtu.be/v77b3PFsixk

 

 

आज ठेकेदार चन्दनले बिल पास गराउन पोखरिया नगरपालिका कार्यालयमा पुगी १५ देखी २५ प्रतिशत समको कमीशनको भेटी चढ़ाई सके पश्चात नगरपालिकाको ओवर सियर र इंजिनियरले ८ लाख ९० हजार बराबरको बिल पास गरेको नगरपालिका श्रोतले बताएको छ।

 

 

नगरपालिकाको अनुगम टोली, नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर , प्रमुख प्रसाकिय अधिकृत अजय श्री वास्तव तथा संचार माध्यम लाई समेत प्राविधिक शाखाले चुनौती दिदै बिल पास गरेको नगर पालिका स्रोतले बताएको छ। नगर उप प्रमुख को बजेट बाट ठेकेदारले मठको जगसाला निर्माण भयको

हो ।

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed