विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ओसियर लालबाबु र इंजीनियर सुमित यादवले चन्दनको अनुगमन बिनानै बिलपास गर्दै

चन्दा संकलन गरी बनाएको भेद्रहाको जगसालामा   ओभरसियर लालबाबु र इंजीनियर सुमित यादवले मूल्यांकन  दिएको  श्रोतको दाबी ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २८ फाल्गुन पोखरिया 

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरिया नगरपालिकामा जनप्रतिनिधिलाई बदनाम गराई कमिशनको मामिलामा आतंक मचाईरहेका प्राविधिक शाखामा कार्यरत ओभारसियर लालबाबु र इंजीनियर सुमित यादवले ठेकेदार चन्दन पटेलले गरेको कामको अनुगमन बिना नै धमाधम बिल पास गरिरहेको नगर पालिका श्रोतले जनायको छ।

 

पोखरिया नगरपालिकाको वडा नम्बर ८ मा रहेको भेद्रहा मठको  जगसाला निर्माण गर्न बिगतमा स्थानीयहरूले चन्दा संकलन गरी रु ८ लाख बराबरको काम गरायका युवा समाज पोखरियाका अध्यक्ष भगवान दास तत्वाले बताए ।

चन्दा संकलन गरी बनाएको भेद्रहाको जगसालामा   ओभरसियर लालबाबु र इंजीनियर सुमित यादवले मूल्यांकन  दिएको  श्रोतले बताएको छ।

 

सोही काम गराउनको लागी पोखरिया नगरपालिकाको उप प्रमुख रूबी ठाकुरले थप ८ लाखको रकम छुटियाई जगसाला चिटिक भीटिक र सुनदर बनाउन कोटेशनमा काम गर्न ठेकेदार चन्दन पटेललाई दिएका हुन ।

 

ठेकेदार पटेलले सो जगसाला निर्माणमा लागने माटो मन्दिर कै प्रांगण बाट जेसीबी बाट कटवाई र जगसालामा पुरेका छन ।

 

Karaiya Mai Notice Winter

जग्साला निर्माण भयको २ हप्ता भनदा बढ़ी दिन बीतीसकदा पनी पानी नहालेकों र सो ढलान सुखा परेको वीडियो बहिरीय पक्षी मन्दिरका पुजारीलाई ढलानमा २ हप्ता पछी पानी हालन ठेकेदारले लगाएको पुजारीले बताए ।

 

पानी बिना ढलानको पिलर चर्केको र कती ठाउमा चर्केको पिलरमा मसाला थापेको देखिएको छ।

 

कमीशन तथा गुणस्तरहीन काम को चर्चा नगर पालिका भरी हुन थालेको छ। तैपनी सरोकार वाला निकायले कानमा तेल हालेर बसेको सर्वत्र चर्चा चली रहेको छ।

 

आफ़ू गन्हाई सकेका ठेकेदार चन्दनले पोखरिया नगरपालिकाको नगर उप प्रमुखको योजनामा गुणस्तर हीन काम गरी आतंक मचाउदै उप प्रमुख लाई समेत गन्हाऊन थालेका छन ।

 

पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा सार्वजनिक प्रतिक्षालय मोरमत सांभारमा गुणसतरहीन काममा अनियमितता भयको फोटो र भीडियो सार्वजनिक भयता पनी नगरपालिकाको ओभरसियर लालबाबू र इंजीनियर सुमित यादवले बिना अनुगमनको धमाधम बिल पास गरेका हुन।

 

 

इंजीनियरले पास गरेको बिलको योजना शाखाले टिपणी उठाई हाकिम हुदै, लेखा शाखामा पुरियाई लेखा शाखाले हाथो हाथ ठेकेदारको निर्माण कम्पनीको खातामा रकम पाठ्यका  स्रोतले जनायको छ।

 

जब की प्रमुख प्रशासकीय अधिकृत अजय श्री वास्तवले समझौता रद्द गर्न मौखिक थाड़ो आदेश पनी दिएका थीय।

ठेकेदार चन्दनले राजनीतिक दवाब सृजना गराई बलपूर्वक  हाकिम संग सही गराएको स्रोतले जनायको छ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed