विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अधारशिला तालीम सुरू

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बारा जिल्लाको महागढीमाई नगरपालीका ७ बेनौलीमा सरोकारवाला हरुका लागि आधारशिला तालीम सुरू भएको छ । जनजागरण युवा क्लव कलैयाको आयोजना तथा हेफर ईन्टरनेशनल नेपालको सहयोगमा तालीम सुरू भएको हो । साना किसान संस्था हरु लाइ पशु मूल्य श्रृखला सवलीकरण परियोजना अन्तर्गत बनेको समूहका व्यक्ति हरु तथा सरोकार रहेका सबैका लागि असल नेतृत्व कसरि गर्ने हो भन्ने बारेमा तालिम रहेको प्रशिक्षक चतुर्दन महतोले जनाएका हुन् ।

karaiya holi 2082

कुनै पनि व्यक्ति आफ्नो जिउको उपार्जन गर्न लाइ अरुमा आश्रित रहेको हुन्छन तर आफ्नो जिउकोपार्जन गर्न लाइ अरुमा आश्रित नरही आफैले प्रयास गरि उत्पादन मुलक बनाएर अगाडि बढ्न सक्ने तालिमका सहभागी हरुले जानाएका छन् । आयोजक संस्थाका उपाध्यक्ष राजदेव साह लगायत यासकार्यक्रम बाट सरोकार राख्ने संस्था हरुको सहभागीता रहेको थियो । तीन दिन सम्म तालिम सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed