विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा ठेकेदारको मूल्याकंन बराबर र उपभोक्ताको मूल्याकंन घटाउदै इंजिनियर सुमित

राष्ट्रीय अनुसन्धान विभाग तथा अख्तियार दुरुपियोग अनुसांधाको ध्यान केन्द्रित हुन आवस्यक रहेको छ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २९ फाल्गुन पोखरिया 

 

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिकामा कार्यरत रहेका इंजिनियर सुमित यादवले ठेकेदारहरु सित बढ़ी कमीशनको प्रलोभन मा ठेकेदारको मूल्यांकन रकम बराबर र उपभोक्ता समिति द्वारा गरिने बिकाश निर्माणको कामको मूल्यांकनको रकम  घटाएको आरोप  एक जना उपभोक्ता समितिका अध्यक्षले लगाएका छन ।

 

 

पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा रहेको सार्वजनिक प्रतिक्षालय मोरमत सांभरका लागी नगर स्तरीय योजना मा रहेको पोखरिया नगरपालिकाको नगर उप प्रमुख को रू ३ लाखको योजना र पोखरिया नगरपालिकाको वडा नम्बर ८ मा रहेको भेद्रहा मठमा जगसाला निर्माणको रू  ८ लाखको योजनमा ठेकेदार चन्दनले काम गरी इंजिनियर सुमित र ठेकेदारले कमीशन  मामलामा आतंक मचाय का छन ।

 

सोही जगसाला निर्माणमाको निमित केही दिन अगाड़ी स्थानियहरूले चन्दा संकलनगरी रू ८ लाख बराबरको काम गराएको थियो त्यो कामको पनी इंजिनियर सुमितले नगरपालिका कै योजनामा मूल्यांकन गरेको नगरपालिका श्रोतले जानायको छ।

 

इंजिनियर सुमितले कमीशनको मामला मा आतंक नै मचाए पछी सेवा ग्राही ईमानदार डेकेदारहरु मार्कामा परेका छन ।

 

Karaiya Mai Notice Winter

ठेकेदार चन्दनले कमसल किसिमको गुणस्तर हीन काम गरेको जीता जगता उदाहरण पोखरिया ८ मा रहेको भेद्रहा मठको जगसाला निर्माण र वडा नम्बर ९ माको बैरिया चौक मा रहेको सार्वजानिक प्रतिक्षलयलाई लीन सकिन्छ।

 

 

नगर उप प्रमुखको योजन मा रु ८ लाखको लागत मा ठेकेदार चन्दन पटेलले गराएको जगसाला निर्माण तथा मोरमत सांभर मा ठेकेदार चन्दनले अनिमिकता गरी खेला बैला मचाएको र नगरपालिकाको इंजिनियर सुमित यादवलाई मोटो रकमको कमीशन दिई बिल पास गराएको नगरपालिका स्रोतले जनाय को छ।

 

 

यस विषयमा सम्बन्धित निकाय हाल सम मौन रहेकों सर्वत्र आलोचना भईरहेको छ ।

 

राष्ट्रीय अनुसन्धान विभाग तथा अख्तियार दुरुपियोग अनुसांधाको ध्यान केन्द्रित हुन आवस्यक रहेको बुद्धि जीवी हरुको ठहर छ।

 

 

पोखरिया ८ को भेद्रहा मठको जगसाला निर्माणको मूल्यांकनको  बिल दिई सकेकों र सो बिलको योजना बाट अनुगमन बिनाको टिपणी नउठेकोले आज ठेकेदार चन्दनले नगरपालिकाको कार्यालयमा पुगि राजनीतिकको हाईजैक पवार लगायको नगर पालिका स्रोतले जनायको छ।

 

स्रोतको अनुसार ठेकेदार चन्दनले जुन जुन काममा अनियमितता गरेको समाचार बाहिरीय पछि सो काममा नगर पालिकाको ध्यान केंद्रित भयको र सो कामको पेयमेंट रोकी सकेको नगर पालिका स्रोतले बताएको छ ।

 

 

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed